पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दंगाल
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : १६
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
उपाध्यक्षहरुमा कमला पाख्रिन र दीपक अर्याल निर्वाचित भएका छन् भने सचिवमा टिका सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा देवराज सुवेदी निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
-
महाभारत जङ्गलको आगलागी अझै नियन्त्रणमा आएन
-
हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क
-
‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
-
सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
-
टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?