पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा आचार्य निर्वाचित
शुक्रबार, २८ मङ्सिर २०८१, २२ : ४४
काठमाडौँ । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशको अध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आचार्य २६६ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरेकी छन् । एसोसियट प्रदेशतर्फ ४७१ मत खसेकोमा ५ मत बदर भएको छ भने ४६६ मत सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण