आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव, कहाँको तापक्रम कति ?
बिहीबार, ०४ पुस २०८१, ११ : १४
काठमाडौँ । हाल देशको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार डडेलधुराको न्यूनतम तापक्रम ४ र अधिकतम १९ डिग्री सेल्सियस रहेको छ ।
यसैगरी धनगढीको न्यूनतम ७ र अधिकतम २६, वीरेन्द्रनगरको न्यूनतम ४ र अधिकतम २३, काठमाडौँको न्यूनतम ३ र अधिकतम २०, विराटनगरको न्यूनतम ९ र अधिकतम २८ डिग्री सेल्सियस रहेको छ ।
यसैगरी धरानको न्यूनतम १० र अधिकतम २७ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण