आर्सनलको फराकिलो जित
आइतबार, ०७ पुस २०८१, ०३ : २१
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । शनिबार राती क्रिष्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ५-१ को जित निकालेको हो ।
टोलीलाई जिताउन ग्राब्रियल जिससले एक्लै दुई गोल गरे भने हार्वटेज, मार्टिनेल, डेक्लनले एक-एक गोल गरे । योसँगै आर्सनलको माथिल्लो स्थान उक्लिने सम्भावना बढेर गएको छ । तेस्रो सथानमा भएको आर्सनलको ३३ अंक हुँदा दोस्रोमा रहेको चेल्सकिो ३४ र शीर्ष स्थानको लिभरपुलको ३६ अंक मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण