एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
सोमबार, ०८ पुस २०८१, १५ : ०९
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल प्रिमियर लिग (एनपीएल)मा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘एनपीएल खेलको बिचमा उच्छृङ्खल व्यवहार भयो । कुटपिट भयो । यो संविधानको हितमा भएन । नराम्रो घटना भयो ।’
सांसद यादवले दोषीमाथि कारबाही गर्नका लागि सरकारलाई समितिले ध्यानाकर्षण गराउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण