फोटोफिचर
पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव (तस्बिरहरू)
मङ्गलबार, ०९ पुस २०८१, ०९ : २७
पाेखरा । पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै आज १३ ओटा बेलुन पोखराको आकाशमा उडेको छ ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने आयोजकको विश्वास छ ।
_K00UokuQAK.jpg)
_mhXddcf3Tn.jpg)
_mLvXJeqzUL.jpg)
_ZcMHZFD9UO.jpg)
_BBJ1JRASuH.jpg)
_QKqy8i2e87.jpg)
_8JQJgpnOxN.jpg)
_GgbLJw6CmH.jpg)
_cyDBjmWz88.jpg)
_hyzMhHSGKA.jpg)
_1mPS1mUIyu.jpg)
_4yZK8JHtdz.jpg)
_Ip736EOlSt.jpg)
_1FIuxPSd4u.jpg)
_dVu6CsxINh.jpg)
_72lIEcewed.jpg)
_3JlOnovnVx.jpg)
_vxFsXEyWNS.jpg)
_ukH3bvHQga.jpg)
_pT2eZKm1aY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण