फेवा तालमा ड्रागन बोट फेस्टिभलको तयारी, तस्बिरहरू
पोखरा । यही पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिभलको तयारी स्वरूप सहभागी टोलीहरूले पोखराको फेवा तालमा पूर्वाभ्यास गरिरहेका छन् ।
_ZY7NoxP1Yn.jpg)
ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहनेछ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ ।
_rImgwgx0qX.jpg)
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएसनको सह-आयोजनामा पोखरामा फेस्टिभल आयोजना गर्न लागिएको हो ।
_RjqBGnQjGp.jpg)
_zFWQ9Uz52C.jpg)
_ukVX1DLeRz.jpg)
_n6HeHAwnFI.jpg)
_nGMxXxL2PI.jpg)
_0IArvZTVfo.jpg)
_kMDZstPjEj.jpg)
_bMJW3sdjVz.jpg)
_TtqangmjmD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण