मलेखुमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
मङ्गलबार, ०९ पुस २०८१, २० : ३८
काठमाडौँ । धादिङको मलेखुमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनका अनुसार राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण