मुग्लिन–नौबिसे सडक खण्ड जाम, यात्रुलाई सास्ती (तस्बिरहरू)
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा आंशिक बन्द गरेर काम सुरू भएसँगै यात्रुहरू दैनिक ३ घण्टा जाममा पर्ने गरेका छन् । यो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गरेर काम चलिरहेको छ ।
_73JTnS3RsI.jpg)
गाडी रोकिँदा यात्रुहरू सडक छेउमा घाम ताप्ने, सुन्तला–बदाम खाने गर्ने गरेका छन् । पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारी साधन जरेखेतमा रोकिएका छन् ।
_q4BJTrkrzc.jpg)
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिएका छन् । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारी साधन चरौंदी बजारमा रोकिनुका साथै मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिएका छन् । यसबाट यात्रुले सास्ती बेहोरिरहेका छन् ।
_UIh6kjR1L4.jpg)
_Ywdyti7YVA.jpg)
_ax4jyf7tHb.jpg)
_rxMXKLdSbh.jpg)
_j9b1Nntip6.jpg)
_uL4Q4wb1zO.jpg)
_IoEaWADclq.jpg)
_L5a68xu06L.jpg)
_gN0bF5ZeFl.jpg)
_t5RABemRYt.jpg)
_BphRNJI1cx.jpg)
_8aahA75rnq.jpg)
_kTuZlfxRgh.jpg)
_xbDhz2zcgA.jpg)
_o7jvqKxSbU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण