तस्बिरमा हेर्नुहोस् मध्यपुर महोत्सव
शुक्रबार, १२ पुस २०८१, १५ : ३७
काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय कला, संस्कृति, मौलिक पेसा, परिकार र उत्पादनलाई प्रवर्द्धन गर्न, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको नगरपालिकाले जनाएका छ ।
महोत्सवमा तीन सय ४७ स्टल रहेका छन् । स्थानीय कला, संस्कृति, परम्परा र हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव तीन दिनसम्म हुनेछ ।
_DOj51hCosw.jpg)
_8KsVGapk86.jpg)
_3mupSnGl3b.jpg)
_smIrEPk3m4.jpg)
_qFOkliktEF.jpg)
_z5abECdDbz.jpg)
_LdgLEeSlFS.jpg)
_q0wLSXbI6S.jpg)
_dBSpm39JPB.jpg)
_8oaQKixbL0.jpg)
_1jCHoAfGCt.jpg)
_uzKlqeajD2.jpg)
_riKYhyxTYo.jpg)
_XQckubvPkp.jpg)
_l0kDCU9yhF.jpg)
_WdKt0ikKFo.jpg)
_Qpxc8o52tt.jpg)
_IDB6SqYsA9.jpg)
_UBM97CxZgB.jpg)
_QO91HRwrai.jpg)
_9A0bpaEuYf.jpg)
_jHkqyUjrTs.jpg)
_ifQI8PBE5e.jpg)
_DejAR07YuH.jpg)
_8y0YaF8tk8.jpg)
_ERNVRPqNpJ.jpg)
_wsiSbaeIRy.jpg)
_8wMfnYoHKv.jpg)
_jDCK4boOkv.jpg)
_N7W8LrU6ea.jpg)
_CNSXwnGH5Y.jpg)
_1axiwFof8f.jpg)
_s4IMuJ08Aq.jpg)
_7lwju1Ivzu.jpg)
_4sl4N1EfVV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण