काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला
सोमबार, १५ पुस २०८१, ०६ : ५२
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला लाग्दै छ । राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गरेको हो । पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाइन्छ ।
मेलामा ४० वटा स्टल रहनेछ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने संघको भनाई छ ।
संघका अनुसार मेलामा च्याउका विभिन्न परिकारहरूको विभिन्न स्टलहरूमा प्रदर्शनी छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण