आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

च्याउको उत्पादन बढे पनि उपभोग दर घट्दा किसान मारमा

काठमाडौँ । नेपालमा पछिल्लो समय च्याउको मूल्यमा केही सुधार भए पनि किसानले लागत उठाउन सकेका छैनन् । च्याउको उत्पादन वृद्धि भए पनि बजार घटेकाले किसान मारमा परेका हुन् । ...