ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात
बुधबार, १७ पुस २०८१, २२ : ३८
काठमाडौँ । ललितपुरमा गुण समूहको ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो ।
गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । होटलमा ३०२ कोठा रहेका छन् । बुधबार एक कार्यक्रमका बिच राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम् भारतको होटल सरोवरका अध्यक्ष अजयकुमार बकायाबिच सो होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ।
फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी आज देखि नै म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको गुण समूहका अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण