जुफाल बिमानस्थलको दुईसय मिटर कालोपत्रे
मङ्गलबार, २७ असार २०७४, १२ : ३०
डोल्पा–डोल्पाको जुफाल बिमानस्थलको दुईसय मीटर कालापत्रे सम्पन्न भएको छ ।
विमानस्थलको ५६० मिटरमध्ये असार १ गते देखि २६ गतेसम्म दुईसय मिटर कालोपत्रे गरिएको बिमानस्थलका आयोजना प्रमुख बिरप्रसाद शाहीले जानकारी दिए ।
आगामी भदौ पहिलो सातासम्ममा कालोपत्रे गर्ने काम सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख शाहीले बताएका छन् ।
कर्णालीका चारवटा बिमानस्थलहरु कालोपत्रे भईसकेपनि डोल्पाको जुफाल बिमानस्थलमा भने कालोपत्रेको काम भर्खरै सुरुभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण