उद्योग वाणिज्य महासंघ चीनको मानार्थ प्रतिनिधिमा अमगाईं नियुक्त
बुधबार, २४ पुस २०८१, ११ : ०५
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका लागि चीनको मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अमगाईं नियुक्त भएका छन् । महासंघले अमगाईंको अनुभव र कार्यक्षमताले नेपालमा विदेशी लगानी बढ्ने, नेपाल–चीनबिचको व्यापार अभिवृद्धि हुने र दुई देशबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको छ ।
उनले चिनियाँ चम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबिच सम्बन्ध विस्तारमा काम गर्दै आएका छन् । उनको सक्रियतामा दुई संस्थाबिच विभिन्न समझदारी, व्यवसाय विस्तार र सहकार्य हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण