हिमालय फेस वासको शृँखलामा “फ्रेस स्टार्ट” बजारमा
काठमाडौं । हिमालय ड्रग कम्पनीले “फ्रेस स्टार्ट आयलक्लियर फेस वास”को बिक्री शुभारम्भ गरेको छ ।
आज एक समारोहकाबीच छालालाई चिल्लोमुक्त, स्वच्छ र ताजा राख्न मद्दत गर्ने स्ट्रबेरी, पिच, लेमन र ब्लुबेरी जस्ता हितकारी फलहरुको गुण भएको नयाँ फ्रेस स्टार्ट आयलक्लियर फेस वासको बिक्री शुभारम्भ गरेको कम्पनीले जनाएको छ । हिमालय फ्रेस स्टार्ट आयलक्लियर फेस वास स्ट्रबेरी, ब्लुबेरी, आरु र कागती गरी ४ विकल्पमा उपलव्ध छ ।
हिमालय फ्रेस स्टार्ट कोमल, मुलायम र चिल्लोमुक्त अनुभूतिकालागि गहिरो सफाई गर्न र चिल्लो हटाउन विषेश रुपमा निर्माण गरिएको हिमालयले जनाएको छ ।
बिक्रीशुभारम्भ समारोहलाई सम्बोधन गर्दै दि हिमालय ड्रग कम्पनीको कन्जुमर प्रोडक्ट्स डिभिजनका बिजनेस डाइरेक्टर राजेश कृष्णमूर्तिले दिनभर व्यस्त रहने आजका पुस्ताहरुले आफूलाई फ्रेस स्टार्टको साथमा चिल्लोमुक्त राख्न सक्नेगरी यो फेस वास आएको बताए । फेस वासहरुको बजार मुल्य ५० मिलि प्याकको १२० पर्छ भनें १०० मिलि प्याकको मुल्य २२४ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण