सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले चलायो डोजर, तस्बिरहरू
आइतबार, ०६ माघ २०८१, १५ : २८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन सुरु गरेको छ । काठमाडौँ महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्दै संरचना भत्काउन थालिएको हो ।
काठमाडौँ महानगर–७ चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण