गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा
शुक्रबार, ११ माघ २०८१, १५ : १२
ललितपुर । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । ललितपुरको गोदावरी नगरपालिका–२ किटाचौरमा बिहीबार साँझदेखि सुरु भएको डढेलो शुक्रबार नियन्त्रणमा आएको हो ।
नेपाली सेनासहित सशस्त्र प्रहरी र स्थानीयले डढेलो नियन्त्रणमा लिएका हुन् । सालका रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरु भएको स्थानीयले जानकारी दिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण