प्रिमियर लिगमा ब्रेन्टफोर्ड र लेस्टर सिटी विजयी
सोमबार, १४ माघ २०८१, ०१ : ४९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्रेन्टफोर्ड र लेस्टर सिटी विजयी भएका छन् । आइतबार राती भएका खेलमा ब्रेन्टफोर्डले क्रिष्टल प्यालेस र लेस्टर सिटीले टोटनह्याम हटस्परलाई हराए ।
ब्रेन्टफोर्डले अवे मैदानमा क्रिष्टल प्यालेसलाई २-१ गोल अन्तरले हरायो । यस्तै, खराब लयबाट माथि उठेको लेस्टर सिटीले टोटनह्यामलाई २-१ गोल अन्तरले नै हरायो । उता, एस्टन भिल्ला र वेष्ट ह्याम युनाइटेडले भने १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
जितपछि ब्रेन्फोड अंक तालिकाको ११ औं स्थानमा उक्लिएको छ भने लेस्टर सिटी रेलिगेशन जोनबाट माथि उत्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण