प्रथम गलबन्दी अवार्ड : सर्वोत्कृष्ट नायक नायिकामा विजय र वर्षा
काठमाडौँ । प्रथम गलबन्दी फिल्म एण्ड म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । काठमाडाैँमा सम्पन्न अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड महाजात्राबाट प्रदीप भट्टराईलाई दिइयो ।
सर्वोत्कृष्ट चलचित्रको गीतमा रुकुम मैकोटले हात पार्यो भने सर्वोत्कृष्ट नायिका वर्षा सिवाकोटी र सर्वोत्कृष्ट नायकको अवार्ड विजय बराललाई प्रदान गरियो ।
रैया चाँदीको गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड आशिष अविरलले हात पारे भने काले केटाले बोलको गीतमा अस्मिता अधिकारीलाई सर्वोत्कृष्ट गायिकाको अवार्ड दिइयो । सर्वोत्कृष्ट आधुनिक गायक राज सिग्देल र सर्वोत्कृष्ट आधुनिक गायिका अन्जु पन्त भएका छन् ।
त्यसैगरी सर्वोत्कृष्ट आधुनिक नव गायिका सिमरन परियार भइन भने सर्वोत्कृष्ट लोक गायकको अवार्ड खेम सेन्चुरीलाई दियो । सभामुख देवराज घिमिरेले अवार्ड वितरण गर्दै गीत सङ्गीतसँग सम्बन्धित यस्ता अवार्ड कार्यक्रमले संस्कृतिको जगेर्ना गर्ने बताए ।

यस्तो छ सर्वोत्कृष्टको सूची
- सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत
१. मनमाया पङ्गेनी, स्वर्ग जस्तो यो धर्तीलाई
- सर्वोत्कृष्ट लोक दोहोरी गायक
१. खेम सेन्चुरी, तल्लो बाटो
२. चेतन गोतामे, हाँसेको फोटो (जुरी)
- सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१. सुनिता बुढा क्षेत्री, रहरले हैन मायालु
- सर्वोत्कृष्ट लय सिर्जना
१. अनिस दवाडी, तिम्रो त यो दुनियाँ छ
२. यज्ञ सापकोटा, चर्को लाग्यो घाम (जुरी)
- सर्वोत्कृष्ट लोकदोहोरी शब्द सिर्जना
१. नेत्र अर्याल, रहरले हैन मायालु
२. मञ्जित पहाडी, आशु बिक्ने सहर छैन (जुरी)
- सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. अभिषेक खड्का, गोर्खे खुकुरी (पुरुष नृत्य)
- सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१. अस्मिता रनपाल, बिजुलीको तार (महिला नृत्य)
- सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. देवेन्द्र वव्लु, तिम्रो यो दुनियाँ छ (पुरुष अभिनय)
- सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१. जुना गुरुङ, यु.के वस्ने माया (महिला अभिनय)
- सर्वोत्कृष्ट लोकदोहोरी एरेन्जर
१. सुनिल परियार, बम्बै जाने रेलैमा
२. पुर्ण संयोग, रुदै हिन भन्दी (जुरी)
- सर्वोत्कृष्ट लोकदोहोरी नव गायक
१. सिद्धार्थ आले, मनैमा हजुर
- सर्वोकृष्ट लोकदोहोरी नव गायिका
१. निकी थापा, मुटु काट्यो (जुरी)
२. मेनुका सोनी, कुरा सिधा हो
- सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायक
१. यान प्रसाद न्यौपाने
२. प्रेम अर्याल (जुरी)
- सर्वोकृष्ट प्रत्यक्ष दोहोरी गायिका
१. आशा बिसी
- सर्वोकृष्ट लोकदोहोरी नव मोडल पुरुष
१. प्रभातपाल ठकुरी, कन्या राशि
- सर्वोकृष्ट लोकदोहोरी नव मोडल महिला
१. कोमल नेपाली, फुल रसैको
- सर्वोकृष्ट नव सर्जक
१. अनिल चन्द, कसम माया
- सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक
१. जेरी भण्डारी, बाडुल्की लाउँदैन किन
- सर्वोकृष्ट लोकदोहोरी नृत्य निर्देशक
१. मौसमी हिमाली, कश्मीरे पछ्यौरी
- सर्वोकृष्ट लोकदोहोरी छायाकार
१. सुरेश श्रेष्ठ, रेलै सलल
- सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक
१. सुजन कोइराला, कलियुगको राधाकृष्ण
- सर्वोत्कृष्ट श्रृङगार
१. रोशन भुसाल, दरम खोला
- सर्वोत्कृष्ट ध्वनि सम्पादक
१. श्यामश्वेत रसाइली, अतीतका यादहरू
२. एचबिएन किस्मत, फुल माया (जुरी)
- सर्वोत्कृष्ट आधुनिक गायक
१. राज सिग्देल, रुनलाई त होनी
- सर्वोत्कृष्ट आधुनिक गायिका
१. अन्जु पन्त, अतीतका यादहरू
- सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार
१. रिषि खड्का, पिलपिल आँसु
- सर्वोत्कृष्ट आधुनिक गीतकार
१. कला सेरेङ, अतीतका यादहरू
२. बिश्वराज रसाइली, पानीको तिर्खा (जुरी)
- सर्वोत्कृष्ट आधुनिक नव गायक
१. सुप्रिम मल्ल ठकुरी, फुलै फुल दिन्छौ कि
- सर्वोत्कृष्ट आधुनिक नव गायिका
१. सिम्रन परियार, भुपु माया
- सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष
१. सनम कठायत, किन मरिन म
- सर्वोत्कृष्ट आधुनिक मोडल महिला
१. रोशनी कार्की, रुनलाई त होनी
- सर्वोत्कृष्ट आधुनिक नव मोडल महिला
१. सदिच्छा पाण्डे, आशुको मूल्य
- सर्वोत्कृष्ट आधुनिक नव मोडल पुरुष
१. अंशु बर्मा, सिन्दूर फेर्न मिल्छ र
- सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक
१. दीपेन्द्र तिमिल्सीना, ए मायालु
२. बबिता श्रेष्ठ, कस्तो थिए कस्तो भए (जुरी)
- सर्वोत्कृष्ट आधुनिक सम्पादक
१. दिन्शन शाह, मेरो कोही त छ
- सर्वोत्कृष्ट आधुनिक छाँयाकांर
१. राजेश घिमिरे, यही त होनी माया
- सर्वोत्कृष्ट आधुनिक एरेन्जर
१. सुदिप सागर, तिमी बिना
- सर्वोत्कृष्ट चलचित्र गीत
१. रुकुमैकोट – खुश्मा
- सर्वोत्कृष्ट चलचित्र गायक
१. आशिष अबिरल, रैया चाँदीको
- सर्वोत्कृष्ट चलचित्र गायिका
१. अस्मिता अधिकारी, काले केटाले
- सर्वोत्कृष्ट चलचित्र गीतकार
१. सुरेन्द्र राना, रुकुमैकोट
- सर्वोत्कृष्ट चलचित्र सङ्गीतकार
१. प्रशान्त शिवाकोटी, काधेकुरि
- सर्वोत्कृष्ट चलचित्र नायक
१. बिजय बराल, पूर्णबहादुरको सारङ्गी
- सर्वोत्कृष्ट चलचित्र नायिका
१. वर्षा शिवाकोटी, छक्का पञ्जा ५
- सर्वोत्कृष्ट चलचित्र निर्देशक
१. प्रदीप भट्टराई, माहाजात्रा
- सर्वोत्कृष्ट चलचित्र छाँयाकार
१. हरि हुमागाई, छक्का पञ्जा ५
- पब्लिक च्वाइस अवार्ड लोकदोहोरी गायक
१. सुमन परियार, राम सीता
- पब्लिक च्वाइस अवार्ड लोकदोहोरी गायिका
१. मञ्जु वि.क., ठाडो भाका
- पब्लिक च्वाइस अवार्ड प्रत्यक्ष लोकदोहोरी गायक
१. नवराज काप्री,
लाइफ टाइम अचिभमेन्ट सम्मान– बम बहादुर कार्की
रजत सम्मान– देवीका वन्दना
परिवर्तनकारी स्रष्टा सम्मान– जीवन शर्मा
पर्वतारोही सम्मान– पुरुषोत्तम नेपाली
दशक सम्मान– प्रसाद लामिछाने
जुरी सम्मान
– दीपक बिस्ट
– मिलन बिश्वकर्मा
– महेन्द्र राज बराल
– शान्ति कुमारी साही
– रमेश पाठक
– अर्जुन नेपाली
– सुरेन गौतम
– नबराज थापा
समाजसेवी सम्मान
लक्ष्मण श्री
कुमार खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण