सीजी मोटर्स बन्यो नेपालमा जेटुर ब्रान्डको अधिकृत वितरक
मङ्गलबार, १५ माघ २०८१, १४ : ०३
काठमाडौँ । सिजी मोटर्सले नयाँ ब्रान्डको गाडी नेपालमा भित्र्याउन सम्झौता गरेको छ। सिजीले जेटुर ब्रान्डको इलेक्ट्रिक एसयूभीको अधिकृत वितरक बन्न आधिकारिक सम्झौतामा हस्ताक्षर गरेको हो।
जेटुर, चेरी ग्रुपको अग्रणी ब्रान्ड हो भने सो ब्रान्ड आफ्ना मजबूत र टफ एसयूभीहरूका लागि प्रख्यात छ।
सम्झौतापत्रमा जेटुर इन्टरनेशनलका उपाध्यक्ष केभिन जू र सीजीका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका गरेका छन् ।
सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अवतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसीलगायत ईभी बिक्री गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
-
एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
-
पाकिस्तानको सिन्धमा बालबालिकामा कसरी फैलियो एचआईभी संक्रमण ?
-
माइग्रेनको दुखाइ कम गर्न मद्दत गर्छन् यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण