रास्वपा संसदीय दलको बैठक जारी
बुधबार, १६ माघ २०८१, १२ : १२
काठमाडौँ । सङ्घीय संसद्को यही माघ १८ गतेदेखि सुरुहुने हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उठान गर्ने विषयमा छलफल गर्न बोलाईएकोपार्टीको संसदीय दलको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
दलका सचेतक निशा डाँगीले बैठकमा सङ्घीय संसद्को हिउँदे अधिवेशनमा रास्वपाको भूमिका, कार्ययोजना र प्राथमिकताबारे छलफल भइरहेको बताइन् ।
गत आइतबार बसेको रास्वपा सचिवालय बैठकले सरकारले ल्याएको पाँच अध्यादेशमाथि आफ्ना सांसदले गुण–दोषका आधारमा धारणा राख्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण