फोटोफिचर
घरेलु फुटबलबाट पनि अनु लामाको सन्न्यास, तस्बिरहरू
बुधबार, १६ माघ २०८१, १६ : ३७
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाडी अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन् । बुधबार दशरथ रंगशालामा एन्फा महिला लिगको समाप्तिसँगै उनले घरेलु फुटबलबाट सन्न्यासको घोषणा गरेकी हुन् ।
_bQa5qbXldA.jpg)
घरेलु फुटबलबाट पनि उनको सन्न्यास सुखद रह्यो । उनले एपीएफ क्लबलाई एन्फा महिला लिगको उपाधि चुमाउँदै सन्न्यासको घोषणा गरेकी हुन् । एन्फा महिला लिगको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
_nizZsRVyPQ.jpg)
अनु लामा राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान हुन् । उनले राष्ट्रिय टोलीबाट भने यसअघि नै सन्न्यास लिइसकेकी थिइन् । महिला लिगको फाइनलपछि उनलाई च्याम्पियन टोली एपीएफका खेलाडीहरूले गार्ड अफ अनर पनि प्रदान गरेका थिए । उनले फाइनलमा एक गोल पनि गरेकी थिइन् ।
_VSbgrnJh8a.jpg)
_jygrBWyeZE.jpg)
_UZ7lpW2wIx.jpg)
_QhcbH7CQU9.jpg)
_4CNox9R1De.jpg)
_u7NU3IMzSq.jpg)
_xvgz6Gc4B5.jpg)
_clFSzJPgmM.jpg)
_qYszs3Ih6z.jpg)
_rcGpDaEnjE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण