मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड
बिहीबार, २४ माघ २०८१, १५ : २५
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अर्थतन्त्र सुधारमा काम गरेपनि नयाँ सरकार बनेपछि फेरि अर्थतन्त्र चौपट भएको बताएका छन् ।
‘परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई अझ संकटतिर धकेल्ने सरकारको यो क्रियाकलापलाई सदनले रोक्नुपर्छ’, बिहीबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले भने ।
उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘स्रोतसाधनको अधिकतम लाभका पूर्वाधार होइन, भ्यूटावरहरु रोजाइ भए कसैकसैका’ भन्दै कटाक्ष समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण