तीज गीतमा निरुसँगै नाचे शिवहरी
मङ्गलबार, २७ असार २०७४, १७ : १५
काठमाडौं – गायिका तथा मोडल सुनिता गुरुङले नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएकी छन् । गायिका गुरुङले गायक तथा संगीतकार रमेशराज भट्टराईका साथ युगल तीज गीत गाएकी हुन् ।
लय र शब्द रमेशराज भट्टराईको रहेको यो गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । राजधानीको एक शानदार पार्टी प्यालेसका साथ शहर बजारमा खिचिएको म्युजिक भिडियोमा मोडल विकास फिरोज र गायिका गुरुङले नृत्य गरेका छन्, भने शिवहरी पौडेल र निरु खड्काले पनि अभिनय गरेका छन् ।
छायाँकन नवराज उप्रेती र सम्पादन विष्णुहरी तिमल्सिनाको रहेको छ । भिडियो दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण