भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
सोमबार, २८ माघ २०८१, १९ : ४९
काठमाडौँ । संगीतकार सुरेश अधिकारी अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनलाई ललितपुरका नख्खु स्थित मेडिसिटी अस्पतालमा आज बिहान भर्ना गरिएको हो ।
संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले उनलाई अस्पताल भर्ना गरेको जानकारी दिए । सापकोटाका अनुसार अधिकारीले हिजो भिर माहुरीको मह खाएका थिए । सोही कारण उनको स्वास्थ्यमा समस्या देखिएको हो ।
अधिकारीको स्वास्थ्य अहिले सामान्य रहेको छ । अधिकारी संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण