सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

आन्तरिक उडानका लागि प्रदेश सरकार लागिरहेको छ

कर्णालीका लागि हवाई सेवा निकै जरुरी हो । यहाँका अधिकांश ठाउँमा सडक पूर्वाधारको सहज विकास हुन सकेको छैन । नागरिकको आवश्यकता बोध गरेरै राज्यले ठाउँ–ठाउँमा विमानस्थल स्थापना गरेको हो । अझ...