सत्ता साझेदारीको ६ महिनापछि गण्डकीमा कांग्रेस–एमालेको संयुक्त बैठक
शुक्रबार, ०९ फागुन २०८१, १० : ०५
पोखरा । केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र एमालेको ६ महिनादेखि संयुक्त सरकार छ । तर दुई दलबिच अहिलेसम्म औपचारिक बैठक बस्न सकेको थिएन ।
भदौ १७ मा सत्ता साझेदारी गरेका दुई दलबिच पहिलो पटक शुक्रबार संयुक्त बैठक बसेको छ ।
पोखराको कुटी रिसोर्टमा बसेको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या र साझा सङ्कल्प कार्यान्वयनबारे छलफल गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण