प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
सोमबार, १२ फागुन २०८१, ०१ : ३७
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर सिटीलाई हराएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले पेप ग्वार्डिवला नेतृत्वको म्यान्सिटीलाई २-० ले हराएको हो ।
सिटीको घरेलु मैदानमा लिभरपुललाई जिताउन मोहम्मद सालाह र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरे । यो जितसँगै २७ खेलबाट लिभरपुलको ६४ अंक भएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलबाट ५३ अंक छ भने म्यान्चेस्टर सिटी ४४ अंकसहित चौथो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको अर्को खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टलाई ४-३ को संघर्षपूर्ण नजिताले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण