अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
बुधबार, १४ फागुन २०८१, २० : १८
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले म्यानमारसँग पराजित भएको हो ।
पहिलो हाफ दुवै टोली गोल गर्नबाट चुकेका थिए । दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै उपाधि जितेको हो ।






























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण