सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक
बिहीबार, ०७ चैत २०८१, १४ : २०

काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ । गायक सुगमको अलवा नरेश देव पन्तको शब्द रहेको गीतमा सङ्गीत पनि सुगमकै छ । गीतको सङ्गीत संयोजन एन.एक्स मक्सको हो ।
गीतको भिडियोमा गायक सुगमका अलवा यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्साङ राईको अभिनय छ । इलामका रमणीय ठाउँहरूमा छायाङ्कन भएको भिडियोमा दिनेश थापा काजीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प भन्छन्, ‘भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भए’
-
मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
-
लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा, ऐरी बने उपकप्तान
-
ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : पुन
-
वज्रपात
-
१४ वर्षमै कथा लेखेकी हिरण्यकुमारीको लेखन–यात्रा