काठमाडौँ प्रहरीद्वारा चोरीका मोबाइल सेटहरू बरामद
शुक्रबार, ०८ चैत २०८१, १३ : ४१

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो चोरीका मोबाइल सेट बरामद गरेको छ । राजधानीका विभिन्न स्थानबाट चोरीका मोबाइल सेटसहितका ७ जनालाई पक्राउ गरिएको काठमाडौँ परिसरका एक अधिकृतले रातोपाटीले जानकारी दिए ।
यसबारे जानकारी दिन परिसरले शुक्रबार दिउँसो एक कार्यक्रमको आयोजना गरेको छ ।
जसअनुसार परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले पौने ३ बजे पत्रकार फेसबुक लाइभमार्फत विस्तृतमा जानकारी गराउने कार्यक्रम रहेको ती अधिकृतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
-
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत
-
जब तमिल सुपरस्टार स्टेजमै बेहोस भए...
-
भारत–पाकिस्तान हात हालाहालको स्थिति नआओस् भनेर हामीले पनि भन्यौँ : प्रधानमन्त्री ओली
-
४० वर्षदेखि टर्कीमा जारी सशस्त्र संघर्ष अन्त्य गर्ने पीकेकेको घोषणा
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन