आगलागीले ठप्प भएको युरोपकै व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु
शनिबार, ०९ चैत २०८१, ०४ : १७
काठमाडौं । युरोपकै सबैभन्दा व्यस्त हिथ्रो विमानस्थलमा फेरि उडान अवतरण सुरु भएको छ । नजिकैको एक विद्युत सबस्टेशनमा लागलागी भएसँगै उठान अवतरण ठप्पप्राय भएको हिथ्रोमा उडान अवतरण सुरु भएको र शनिबार पूर्ण रुपमा सञ्चालनमा आउने बताएको छ ।
विमानस्थलका अनुसार शनिबार पूर्ण रुपमा सेवा सञ्चालन हुने जानकारी दिंदै यात्रुहरुसँग माफी मागेको छ । विमानस्थलका मुख्य कार्यकारी थोमस वोल्डबायले यात्रीहरुसँग माफी माग्दै भनेका छन्, ‘यो घटना हाम्रो हवाई अड्डाका लागि सबै भन्दा खतरापूर्ण रहयो ।’
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने हाललाई कुनै गडबडी नरहेको बताइएको छ । विमानस्थल व्यपस्थापनका अनुसार व्याकअप जेनेरेटर चलाइए पनि पूरै हवाई अड्डाको लागि विजुली पुर्याउन सकिएको छैन । पूर्ण रुपमा विद्युत आप्रवाह हुन समय लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण