आठ महिनामा झन्डै २ करोड वटा कन्डम भित्रियो
आइतबार, १० चैत २०८१, १४ : ०६
काठमाडौँ । नेपालमा आठ महिनामा झन्डै २ करोड वटा कन्डम भित्रिएको छ । चालु आव २०८१/०८२ मा १५ करोड रुपैयाँको २ करोड वटा कन्डम भित्रिएको हो । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १५ करोड ०४ लाख ६० हजार रुपैयाँको १ करोड ९३ लाख ४० हजार ८९८ वटा कन्डम आयात भएको छ ।
सरकारले सो कन्डम आयात गर्दा ६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । नेपालमा भारत, चीन, जापान, कोरिया, मलेसिया र थाइल्यान्डको कन्डम आयात हुने गरेको छ । यसमध्ये भारतबाट सबैभन्दा बढी कन्डम आयात हुने विभाग तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण