नोबेल मेडिकल कलेजद्वारा समाचारको खण्डन
बिहीबार, २१ चैत २०८१, २२ : ११
मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले चैत २०गते रातोपाटी प्रकाशित ‘फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु’ शीर्षकको समाचारको खण्डन गरेको छ ।
बिहीबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै सो समाचारको खण्डन गरेको हो । अस्पताल प्रशासनले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रियामा ढिलाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण