विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि एकदिने संक्रमण रोकथाम तथा नियन्त्रण (IPC) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आइपिसी...