प्रिमियर लिग : न्यूक्यासल युनाइटेड पाँचौ स्थानमा उक्लियो
मङ्गलबार, २६ चैत २०८१, ०५ : ३८
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराएको हो ।
न्यूक्यासलका लागि ज्याकब मर्फीले दुई गोल गरे भने हार्भे बान्र्सले एक गोल गरे । यो जितसँगै न्यूक्यासल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसको ३० खेलबाट ५३ अंक भएको छ । लेस्टर सिटी भने रेलिगेशन जोनमा छ ।
प्रिमिरय लिगमा लिभरपुल ७३ अंकसहित शीर्ष स्थानमा रहँदा आर्सनल ६२ अंकसहित दोस्रो तथा नटिङघम ५७ अंकसहित तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण