शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

बुटवलमा एमालेको जागरणसभा सुरु

शुक्रबार, २९ चैत २०८१, १४ : १७
शुक्रबार, २९ चैत २०८१

बुटवल । बुटवलमा नेकपा एमालेको जागरण सभा सुरु भएको छ । केहीबेर अघि जागरण सभा सुरु भएको हो ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुटवल आएका छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न  प्रधानमन्त्री ओलीसँगै अर्थ मन्त्री  विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आएका छन् । सभामा विभित्र ठाउँबाट कार्यकर्ताहरु बुटवलमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप