अपडेट
चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
शुक्रबार, २९ चैत २०८१, २१ : ४५
काठमाडौँ । चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ । हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको चितवनका एसपी राजन लिम्बुले रातोपाटीलाई बताए ।
भरतपुर महानगरपालिका–११ कसरास्थित नयाँ गोरख गणमा कार्यरत दास हतियार सफा गर्ने क्रममा अचान गोली चलेपछि घाइते भएका थिए ।
दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
-
सचिव बैठकका २२ निर्णय : सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण