आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेकुमा गोली चल्यो, एक जना घाइते

काठमाडौँ । राजधानीको टेकुमा गोली चलेको छ । काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो । प्रहरीका अनुसार गोली लागेर एक भारतीय...