आगलागी
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
शनिबार, ३० चैत २०८१, १८ : १२
काठमाडौँ । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आगलागी भएको छ । औद्यागिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आगलागी नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । ‘अहिले पहिलो दमकल पुगेर आगलागी नियन्त्रण काम सुरु गरिसकेको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण