तस्बिरमा हेर्नुहोस् एनएसएल विजेता ललितपुरको खुसियाली
शनिबार, १३ वैशाख २०८२, २० : १७
नेपाल सुपर लिग एनएसएल तेस्रो संस्करणको उपाधि ललितपुर एफसीले जितेको छ ।
शनिबार पोखरा थन्डर्सलाई हराउँदै दशरथ रंगशालामा ललितपुरले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
यस क्रममा उनले पोखरलाई २–१ गोल अन्तरले हरायो। आज फाइनल खेल हेर्न दशरथ रंगशालामा करिब १४ हजार दर्शक उपस्थित थिए ।
हेर्नुहोस् ललितपुरको जितको खुसियाली
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी
_AsyOm8vyMt.jpg)
_W0h8MAgXn8.jpg)
_AmoNsaVtga.jpg)
_rxQHQVNTrw.jpg)
_MatlRc3a2k.jpg)
_ibBFV0WEv2.jpg)
_avbbODY96K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण