सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अस्थायी शिक्षक महासङ्घले भन्यो– हाम्रा माग सम्बोधन नभए आन्दोलन गर्छौं

काठमाडौँ । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्न माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने...