बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय
हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो
सम्पदा क्षेत्र

हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो

सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।

basantapur Durbar Square_1_NPL

महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कङ्क्रिट बिना नै नयाँ ढुङ्गा बिछाएको थियो तर विद्युत् प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन खन्ना थालिएको हो ।

Capture

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटक मार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

BS_L9573BS_L9576BS_L9585BS_L9596BS_L9599BS_L9600BS_L9602BS_L9605

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया