काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ । महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो...