काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ । दैनिक रूपमा हजारौँ आन्तरिक र बाह्य पर्यटकहरूको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप...