नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
शुक्रबार, २६ वैशाख २०८२, १३ : ५१
काठमाडौँ । नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठ ४ देखि १० गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर ६ कार्यालयले आयोजना गर्न लागेको हो ।
प्रतियोगिता कोशी प्रदेश क्रिकेट संघको स्विकृतिमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु विराटनगरस्थित ज्वाला क्रिकेट मैदानमा खेलाइने छ । प्रतियोगितामा सातवटा क्लबको सहभागिता रहने बताइएको छ ।
प्रतियोगताका खेलहरु दिवा–रात्री रुपमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा कुल २३ खेल आयोजना हुने बताइएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण