न्युरोडस्थित सहकारीको भवन अगाडि पीडित बचतकर्ताको खबरदारी, तस्बिरहरू
बिहीबार, ०८ जेठ २०८२, १३ : ५६
_9dGCOXrzT2.jpg)
काठमाडौँ । सहकारी बचतकर्ताको बचतबाट खरिद गरिएको अभिमत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन सञ्चालकले बिक्री गरेको थाहा पाए पछि आज सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान ( महासंघ ) न्युरोडस्थित सो सहकारीको भवनमा भेला भई सञ्चालकलाई खबरदारी गरेका छन्।
आफ्नो बचतबाटै सो भवन किनेको र आफूहरूलाई जानकारी नै नदिने बिक्री गरेको आरोप उनीहरूले लगाएका छन् ।
बचतकर्ताको करिब १६ अर्ब रकम हिनामिना गरेका सो अभिमत बचत तथा ऋण सहकारीका सञ्चालक शिव लामिछाने, विकास लामिछाने र मान बहादुर वि.कलाई बचत फिर्ता गर्न र कारबाहीको माग राख्दै सहकारी पीडितहरू भेला भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?