तीनकुने घटना
अदालतमा सुरु भयो दुर्गा प्रसाईंको बयान
सोमबार, १२ जेठ २०८२, १४ : १८
सारांश
- तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईं लगायतका प्रतिवादीहरूको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।
- राज्य विरुद्धको कसुरमा संलग्न ५० जना प्रतिवादीहरूको बयान र थुनछेक न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको छ।
- भाटभटेनी लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा चलिरहेको छ, जसमा आपराधिक उपद्रवको आरोप लागेको छ।
काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन थालिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंबाट बयान लिन थालिएको हो । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ ।
भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण