सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘तीनकुने घटनामा चारवटा झुटा मुद्दा लगाइयो, संसदीय छानबिन समिति गठन गरौँ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा...